News

बाल संरक्षण तथा सचेतना कार्यक्रम

August 12, 2026

Scroll
अछामको साँफेबगरमा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, बाल सुरक्षा तथा बाल संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धिका लागि ASTHA Nepal द्वारा एकदिने सचेतना कार्यक्रम सम्पन्न।

अछामको साँफेबगरमा बालबालिकाको सुरक्षा, संरक्षण तथा हिंसा न्यूनीकरणसम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा बाल विवाह, लागुऔषध दुव्र्यसन, छाउपडी प्रथा, लैंगिक हिंसा, बालश्रम तथा अनलाइन सुरक्षालगायतका महत्वपूर्ण विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। कार्यक्रमले बालबालिकाको अधिकार संरक्षण, सुरक्षित वातावरण निर्माण र समुदायमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

पूरा समाचार पढ्नका लागि तलको लिङ्कमा जानुहोस्:

समाचार स्रोत: Khaptad News