News

कमलबजार नगरपालिकामा नागरिक आवाज तथा कर्तव्य (CVA) सम्बन्धी परिचयात्मक बैठक सम्पन्न

August 12, 2026

Scroll
कमलबजार नगरपालिकामा नागरिक सहभागिता, सामाजिक जवाफदेहिता, सुशासन र बाल अधिकार संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले CVA सम्बन्धी परिचयात्मक बैठक सम्पन्न।

विश्व भिजन इन्टरनेशनल नेपाल र ASTHA Nepal को साझेदारी तथा कमलबजार नगरपालिकाको समन्वयमा हातेमालो बालकल्याण परियोजनाअन्तर्गत नागरिक आवाज तथा कर्तव्य (CVA) सम्बन्धी पालिका स्तरीय परिचयात्मक बैठक सम्पन्न भयो। कार्यक्रममा नागरिक सहभागिता, सामाजिक जवाफदेहिता, सेवा प्रवाह, सुशासन तथा बाल अधिकार संरक्षणका विषयमा छलफल गरिएको थियो।

समाचार स्रोत: Pahadkhabar