अछामको साँफेबगरमा बालबालिकाको सुरक्षा, संरक्षण तथा हिंसा न्यूनीकरणसम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा बाल विवाह, लागुऔषध दुव्र्यसन, छाउपडी प्रथा, लैंगिक हिंसा, बालश्रम तथा अनलाइन सुरक्षालगायतका महत्वपूर्ण विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। कार्यक्रमले बालबालिकाको अधिकार संरक्षण, सुरक्षित वातावरण निर्माण र समुदायमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।

पूरा समाचार पढ्नका लागि तलको लिङ्कमा जानुहोस्:
समाचार स्रोत: Khaptad News